Mon - Fri 10:00 to 5:00
lapsoj.org
Charkhal Road, Dillibazar-30, Kathmandu
Write us
info@lapsoj.org
+977-1-4537424
Request call back
  • home
  • about us
    • Our Team
  • Activities
  • Publication
  • Gallery
  • Resources
  • contact
lapsoj.org
  • home
  • about us
    • Our Team
  • Activities
  • Publication
  • Gallery
  • Resources
  • contact
+977-1-4537424
Request call back
Write us
info@lapsoj.org
Charkhal Road, Dillibazar-30, Kathmandu
Homenews
  • श्रम आप्रवासन र वर्तमान अवस्था

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    अनुराग देवकोटा ल एन्ड पोलिसी फोरम फर सोसियल जस्टिसमा मानव अधिकार अधिवक्ताका रूपमा कार्यरत हुनुहुन्छ । वहाँले विकासका लागि कानूनको शासन विषयमा विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको गेट्स स्कोलरका रूपमा लोयला विश्वविद्यालय अमेरिकाबाट एलएलएम गर्नुभएको छ । वहा“ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा विज्ञका रूपमा परामर्श प्रदान गर्दै आइरहनुभएको छ । वहा“ले अमेरिकन बार एशोसिएसनको

    read more
  • कोभिड–१९, अप्रवासी श्रमिक र मानव अधिकार

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकको स्वास्थ्य बिमाको दायरा बढाई नीतिगत रूपमै मानसिक स्वास्थ्य सरोकारसँग जोड्नुपर्दछ । वैदेशिक रोजगारमा जाने र ©र्कने सबै नेपाली नागरिकहरुको मानसिक स्वास्थ्यको ‘स्क्रिनिङ’ गरिनुपर्दछ । नागरिकको मानसिक स्वास्थ्यले समग्र राष्ट्रको स्वास्थ्य अवस्था निर्धारण गर्दछ । त्यसैले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महङ्खवपूर्ण हिस्साका रुपमा लिई उपयुक्त कार्यविधि, योजना, कार्यक्रम, नीति तथा कानून तयार

    read more
  • नेपालमा मानसिक स्वास्थ्यको अवस्था

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    डा. ऋषभ कोइराला मनोरोग विशेषज्ञका रूपमा विभिन्न अस्पतालहरूमा कार्यरत हुनुहुन्छ । वहाँ नर्वेको ओस्लो विश्वविद्यलयमा मानसिक स्वास्थ्य विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । वहा“ले नेपालमै पहिलो पटक नेपाल क्यान्सर अस्पतालमा ‘साइको अन्कोलोजी’ विभाग स्थापना गरी सेवा सुरु गर्नुभएको थियो । वहा“ले ‘साइक्याट्रिष्ट एशोसिएसन नेपाल’ को सह–कोषाध्यक्षको जिम्मेवारी समेत पूरा गरिसक्नुभएको छ । वहा“ले विश्व स्वास्थ्य संगठनको

    read more
  • वैदेशिक रोजगारमा महिला श्रमिक र कोभिड–१९

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    सन्ध्या सिटौला् र नेहा चौधरी सन्ध्या सिटौला अन्तर्राष्ट्रिय श्रम संगठनमा राष्ट्रिय परियोजना संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । वहा“ले अमेरिकाको नोट्रे देम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानून विषयमा एलएलएम गर्नुभएको छ । त्यसैगरी वहा“ले हम्फ्री फुलब्राइट फेलोसिप अन्तर्गत मिनिसवोटा विश्वविद्यालयमा मानव बेचबिखन, रोकथाम तथा नीति अध्ययन गर्नुभएको छ । वहा“को विभिन्न स्वदेशी तथा विदेशी संघ–संस्थाहरूमा कानूनी

    read more
  • विश्व स्वास्थ्य सङ्कटको विश्लेषण

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    डा. दिनेश पौडेल बाग्मती प्रदेशको विकास परिषद् सदस्य हुनुहुन्छ । वहा“ले अमेरिकाको मिनसवोटा विश्वविद्यालयबाट मानव भूगोल विषयमा विद्यावारिधि गर्नुभएको हो । वहाँ अमेरिकाको नर्थ क्यारोइलाना राज्यको अपालासियन स्टेट विश्वविद्यालयको दिगो विकास विभागमा प्राध्यापकका रूपमा समेत कार्यरत हुनुहुन्छ । साथै वहाँ नेपालका विभिन्न संघसंस्थाहरूमा विज्ञका रूपमा सेवा प्रदान गरिरहनुभएको छ । हाल वहाँ हिमालय क्षेत्रमा आत्मनिर्भर

    read more
  • वर्तमान अवस्था

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    रामेश्वर नेपाल इक्युडेम रिसर्चका दक्षिण एसिया निर्देशक हुनुहुन्छ । वहा“को एम्नेष्टी नेपालको निर्देशकका रूपमा सबैभन्दा लामो समय कार्य गर्नुभएको अनुभव छ । वहा“ले श्रम आप्रवासन र आप्रवासी श्रमिकका हकहित सम्बन्धि बिभिन्न अनुसन्धानहरूको नेतृत्व गर्नुभएको छ । वहा“ले नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगका लागि विज्ञका रूपमा सेवा प्रदान गर्दै आइरहनुभएको छ । वहा“का खाडी

    read more
  • वर्तमान परिस्थिति

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    डा. जीवन बानियाँ सेन्टर फर स्टडी अफ लेवर एन्ड मोबिलिटी (सेस्लाम)का सहायक निर्देशक तथा अनुसन्धाता हुनुहुन्छ । वहाँले नर्वेको ओस्लो विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । वहाँ त्रिभुवन विश्वविद्यालयमा शिक्षण गर्नुका साथै नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा विज्ञका रूपमा परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ । वहाँ श्रम

    read more
  • कोभिड–१९ ले रोजगारीमा पारेको प्रभाव

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    डा. गणेश गुरुङ नीति अनुसन्धान प्रतिष्ठानका पूर्व प्रमुख हुनुहुन्छ । वहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत हुनुहुन्छ । वहाँले समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । वहाँ नेशनल इन्स्टिट्युट फर डिभलपमेन्ट स्टडिज् (निड्स) का संस्थापकसमेत हुनुहुन्छ । वहाँले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विज्ञका रूपमा समेत काम गर्नुभएको छ । वहाँले समाज कल्याण परिषद्को

    read more
  • कोभिड-१९ र नेपालको वैदेशिक रोजगार व्यवस्थापन

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments

    रघुराज काले, नेपाल सरकार वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । उहा“ले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा दर्शनाचार्य गर्नुभएको छ । नेपाल सरकारका विभिन्न निकायमा रहेर करिब दुई दशक सेवा गर्नुभएका कालेको संयुक्त राष्ट्रसंघबाट सञ्चालित विभिन्न कार्यक्रमको व्यवस्थापन समेत गरेको अनुभव छ । उहा“ले स्थानीय शासन, ग्रामीण आर्थिक तथा सामाजिक विकास, श्रम आप्रवासनमा विज्ञता हासिल

    read more
  • विचार शृंखला- वैदेशिक रोजगार क्षेत्रको प्रभावकारी व्यवस्थापन तथा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरूको हक हित संरक्षणका सन्दर्भमा

    • October 5, 2020
    • Posted by: Lapsoj Nepal
    • Category: Opinion
    No Comments
    विचार शृंखलावैदेशिक रोजगार क्षेत्रको प्रभावकारी व्यवस्थापन तथा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरूको हक हित संरक्षणका सन्दर्भमा Download PDF सम्पादकीयप्राक्कथन वर्ष २०२० को सुरुवात पीडाजन्य तरिकाले भयो । कोरोना भाइरस महामारीसामु आधुनिक विज्ञान र प्रविधियुक्त मानवसंसार छोटो अवधिमा नै निरीह साबित हुनु पर्ने अवस्था आयो । शक्तिशाली होस वा कमजोर, विकसित वा पिछडा, धनी वा
    read more
  • 1
  • 2
  • 3
categories
  • Activities
  • Article
  • General
  • Opinion
  • Uncategorized
  • Updates
Planning an internship or volunteering ?

Kindly send us your resume and letter of interest and we will get back to you.

Contact Us
archive
tags
constitution human rights lapsoj law nepal
lapsoj.org

The Law and Policy Forum for Social Justice (LAPSOJ) is an organization established by lawyers working in the field of rule of law, human rights, and constitutional issues.

Recent Updates

  • श्रम आप्रवासन र वर्तमान अवस्था October 5, 2020
  • कोभिड–१९, अप्रवासी श्रमिक र मानव अधिकार October 5, 2020

Quick Links

  • Home
  • About Us
  • Our Team
  • Gallery
  • Our Activities
  • Blog

Useful Links

  • Supreme Court of Nepal
  • Nepal Law Commission
  • Department of Foreign Employment
  • Ministry of Labor
  • Nepal Bar Association
Copyright © 2016 LAPSOJ. All rights reserved