-
श्रम आप्रवासन र वर्तमान अवस्था
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
No Commentsअनुराग देवकोटा ल एन्ड पोलिसी फोरम फर सोसियल जस्टिसमा मानव अधिकार अधिवक्ताका रूपमा कार्यरत हुनुहुन्छ । वहाँले विकासका लागि कानूनको शासन विषयमा विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको गेट्स स्कोलरका रूपमा लोयला विश्वविद्यालय अमेरिकाबाट एलएलएम गर्नुभएको छ । वहा“ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा विज्ञका रूपमा परामर्श प्रदान गर्दै आइरहनुभएको छ । वहा“ले अमेरिकन बार एशोसिएसनको
-
कोभिड–१९, अप्रवासी श्रमिक र मानव अधिकार
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकको स्वास्थ्य बिमाको दायरा बढाई नीतिगत रूपमै मानसिक स्वास्थ्य सरोकारसँग जोड्नुपर्दछ । वैदेशिक रोजगारमा जाने र ©र्कने सबै नेपाली नागरिकहरुको मानसिक स्वास्थ्यको ‘स्क्रिनिङ’ गरिनुपर्दछ । नागरिकको मानसिक स्वास्थ्यले समग्र राष्ट्रको स्वास्थ्य अवस्था निर्धारण गर्दछ । त्यसैले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महङ्खवपूर्ण हिस्साका रुपमा लिई उपयुक्त कार्यविधि, योजना, कार्यक्रम, नीति तथा कानून तयार
-
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
डा. ऋषभ कोइराला मनोरोग विशेषज्ञका रूपमा विभिन्न अस्पतालहरूमा कार्यरत हुनुहुन्छ । वहाँ नर्वेको ओस्लो विश्वविद्यलयमा मानसिक स्वास्थ्य विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । वहा“ले नेपालमै पहिलो पटक नेपाल क्यान्सर अस्पतालमा ‘साइको अन्कोलोजी’ विभाग स्थापना गरी सेवा सुरु गर्नुभएको थियो । वहा“ले ‘साइक्याट्रिष्ट एशोसिएसन नेपाल’ को सह–कोषाध्यक्षको जिम्मेवारी समेत पूरा गरिसक्नुभएको छ । वहा“ले विश्व स्वास्थ्य संगठनको
-
वैदेशिक रोजगारमा महिला श्रमिक र कोभिड–१९
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
सन्ध्या सिटौला् र नेहा चौधरी सन्ध्या सिटौला अन्तर्राष्ट्रिय श्रम संगठनमा राष्ट्रिय परियोजना संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । वहा“ले अमेरिकाको नोट्रे देम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानून विषयमा एलएलएम गर्नुभएको छ । त्यसैगरी वहा“ले हम्फ्री फुलब्राइट फेलोसिप अन्तर्गत मिनिसवोटा विश्वविद्यालयमा मानव बेचबिखन, रोकथाम तथा नीति अध्ययन गर्नुभएको छ । वहा“को विभिन्न स्वदेशी तथा विदेशी संघ–संस्थाहरूमा कानूनी
-
विश्व स्वास्थ्य सङ्कटको विश्लेषण
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
डा. दिनेश पौडेल बाग्मती प्रदेशको विकास परिषद् सदस्य हुनुहुन्छ । वहा“ले अमेरिकाको मिनसवोटा विश्वविद्यालयबाट मानव भूगोल विषयमा विद्यावारिधि गर्नुभएको हो । वहाँ अमेरिकाको नर्थ क्यारोइलाना राज्यको अपालासियन स्टेट विश्वविद्यालयको दिगो विकास विभागमा प्राध्यापकका रूपमा समेत कार्यरत हुनुहुन्छ । साथै वहाँ नेपालका विभिन्न संघसंस्थाहरूमा विज्ञका रूपमा सेवा प्रदान गरिरहनुभएको छ । हाल वहाँ हिमालय क्षेत्रमा आत्मनिर्भर
-
वर्तमान अवस्था
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
रामेश्वर नेपाल इक्युडेम रिसर्चका दक्षिण एसिया निर्देशक हुनुहुन्छ । वहा“को एम्नेष्टी नेपालको निर्देशकका रूपमा सबैभन्दा लामो समय कार्य गर्नुभएको अनुभव छ । वहा“ले श्रम आप्रवासन र आप्रवासी श्रमिकका हकहित सम्बन्धि बिभिन्न अनुसन्धानहरूको नेतृत्व गर्नुभएको छ । वहा“ले नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगका लागि विज्ञका रूपमा सेवा प्रदान गर्दै आइरहनुभएको छ । वहा“का खाडी
-
वर्तमान परिस्थिति
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
डा. जीवन बानियाँ सेन्टर फर स्टडी अफ लेवर एन्ड मोबिलिटी (सेस्लाम)का सहायक निर्देशक तथा अनुसन्धाता हुनुहुन्छ । वहाँले नर्वेको ओस्लो विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । वहाँ त्रिभुवन विश्वविद्यालयमा शिक्षण गर्नुका साथै नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा विज्ञका रूपमा परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ । वहाँ श्रम
-
कोभिड–१९ ले रोजगारीमा पारेको प्रभाव
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
डा. गणेश गुरुङ नीति अनुसन्धान प्रतिष्ठानका पूर्व प्रमुख हुनुहुन्छ । वहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत हुनुहुन्छ । वहाँले समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । वहाँ नेशनल इन्स्टिट्युट फर डिभलपमेन्ट स्टडिज् (निड्स) का संस्थापकसमेत हुनुहुन्छ । वहाँले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विज्ञका रूपमा समेत काम गर्नुभएको छ । वहाँले समाज कल्याण परिषद्को
-
कोभिड-१९ र नेपालको वैदेशिक रोजगार व्यवस्थापन
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
रघुराज काले, नेपाल सरकार वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । उहा“ले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा दर्शनाचार्य गर्नुभएको छ । नेपाल सरकारका विभिन्न निकायमा रहेर करिब दुई दशक सेवा गर्नुभएका कालेको संयुक्त राष्ट्रसंघबाट सञ्चालित विभिन्न कार्यक्रमको व्यवस्थापन समेत गरेको अनुभव छ । उहा“ले स्थानीय शासन, ग्रामीण आर्थिक तथा सामाजिक विकास, श्रम आप्रवासनमा विज्ञता हासिल
-
विचार शृंखला- वैदेशिक रोजगार क्षेत्रको प्रभावकारी व्यवस्थापन तथा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरूको हक हित संरक्षणका सन्दर्भमा
- October 5, 2020
- Posted by: Lapsoj Nepal
- Category: Opinion
विचार शृंखलावैदेशिक रोजगार क्षेत्रको प्रभावकारी व्यवस्थापन तथा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरूको हक हित संरक्षणका सन्दर्भमा Download PDF सम्पादकीयप्राक्कथन वर्ष २०२० को सुरुवात पीडाजन्य तरिकाले भयो । कोरोना भाइरस महामारीसामु आधुनिक विज्ञान र प्रविधियुक्त मानवसंसार छोटो अवधिमा नै निरीह साबित हुनु पर्ने अवस्था आयो । शक्तिशाली होस वा कमजोर, विकसित वा पिछडा, धनी वा
- 1
- 2
Kindly send us your resume and letter of interest and we will get back to you.